खैरो हेरोइनसहित युवक पक्राउ
आइतबार, १६ कात्तिक २०८२, ११ : ५२
सारांश
- प्रहरीले काठमाडौंको बालाजुबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बालाजु घर भएका २१ वर्षीय रोहन नगरकोटी छन्।
- प्रहरीले नगरकोटीको साथबाट १.२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बालाजुस्थित बाइपासबाट एक जना युवकलाई लागुऔषध (खैरो हेरोइन) सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु घर भएका २१ वर्षीय रोहन नगरकोटी छन् ।
शनिवार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले नगरकोटीको साथबाट १.२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण