आईसीसी विश्वकप लिग–२
नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट
बुधबार, १९ कात्तिक २०८२, ११ : ३१
सारांश
- यूएईविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमायो।
- कुशल भुर्तेल २ रन बनाएर आउट भए।
- नेपालले २ ओभरमा १ विकेट गुमाएर ४ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको हो ।
भुर्तेल दोस्रो ओभरको पाँचौँ बलमा जाहिद अलीको बलमा मात्र २ रन बनाएर आउट भए ।
यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण