आईसीसी विश्वकप लिग–२
नेपाललाई दोस्रो झड्का : आसिफ शेख ३४ रनमा रनआउट
बुधबार, १९ कात्तिक २०८२, १२ : ५२
सारांश
- यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमायो।
- ओपनर आसिफ शेख ३४ रन बनाएर रनआउट भए।
- नेपालले १८ ओभरमा २ विकेट गुमाएर ७८ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपाली टोलीका ओपनर आसिफ शेख ३४ रन बनाएर रनआउट भएका हुन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आसिफलाई १८ औँ ओभरको चौथो बलमा गुमाएको थियो ।
यस विकेटसँगै नेपालले १८ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ७८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण