ला लिगा
एल्चे र रियल सोसिडाड बराबरीमा रोकिए
शनिबार, २२ कात्तिक २०८२, ०३ : ४५
सारांश
- शनिबारको ला लिगा खेलमा एल्चे र रियल सोसिडाड १-१ को बराबरीमा रोकिए।
- एल्चेका आल्भारो रोड्रिगेजले ५७औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।
- रियल सोसिडाडका मिकेल ओयारजाबालले ८९औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
काठमाडौँ । ला लिगाको अन्तर्गत शनिबार सम्पन्न एल्चे र रियल सोसिडाड बिचचको खेल १–१ को बराबरीमा समाप्त भएको छ।
एल्चेका लागि आल्भारो रोड्रिगेज ले खेलको ५७ औँ मिनेटमा गोल सुरुवाती अग्रता दिलाएका थिए।
तर खेलको अन्त्यतिर, रियल सोसिडाडका मिकेल ओयारजाबाल ले ८९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।
बराबरीसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण