सुन्धाराबाट भागेका बलात्कार मुद्दाका कैदी चन्द्रागिरिबाट पक्राउ
सोमबार, २४ कात्तिक २०८२, ११ : ३७
सारांश
- सुन्धारा कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी शुभराज पन्तलाई प्रहरीले पक्राउ गरेको छ।
- पन्तलाई चन्द्रागिरि नगरपालिका-१२ बाट पक्राउ गरिएको थियो।
- उनी भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा भागेका थिए।
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका बलात्कार मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई आइतबार चन्द्रागिरि नगरपालिका–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनी भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा सुन्धाराबाट भागेका हुन् । प्रहरीले उनलाई कारागार प्रशासनमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण