जग्गा कित्ताकाट गर्न न्यूनतम ४ आना हुनुपर्ने यथावत्
शुक्रबार, २८ कात्तिक २०८२, १० : ०१
सारांश
- सरकारले भूउपयोग नियमावलीमा गरेको हेरफेरमा जग्गा कित्ताकाटको सीमा ४ आना यथावत् राखेको छ।
- नियमावलीको नियम १२ अनुसार, १३० वर्ग मिटरभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था कायमै छ।
- यो व्यवस्था आवासीय र औद्योगिक प्रयोजनका जग्गामा लागू हुनेछ, तर वर्गीकरण नभएका स्थानीय तहमा पनि लागू हुनेछ।
काठमाडौँ । जग्गा कित्ताकाटमा ४ आनाको सीमा यथावत् राखिएको छ । सरकारले भूउपयोग नियमावलीमा गरेको हेरफेरमा यसको सीमा कायमै राखेको हो ।
नियमावलीको नियम १२ को उपनियम २ मा १३० मिटर भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । यो आनाको हिसाबले ४ आना र धुरको हिसाबले ७.६७८ धुर हुन आउँछ ।
यो आवासीय र अौद्योगिक प्रयोजनका जग्गाको हकमा कायम रहने भनिएको भए पनि भूउपयोग वर्गीकरण नभएका स्थानीय तहमा समेत सो बराबरको जग्गा कित्ताकाटको बाटो खुला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण