भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष र उपाध्यक्ष प्रगतीशील राष्ट्रिय अभियानमा लागे
शुक्रबार, २८ कात्तिक २०८२, १६ : २२
सारांश
- तत्कालीन नेकपा माओवादी केन्द्र निकट 'भोजपुर-काठमाडौँ सम्पर्क समन्वय समिति'का अध्यक्ष र उपाध्यक्ष प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएका छन्।
- अध्यक्ष सञ्जय चाम्लिङ र उपाध्यक्ष क्षितिज राईले समितिको जिम्मेवारीबाट अलग भई प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने घोषणा गरेका हुन्।
- अध्यक्ष राईले फेसबुकमार्फत समितिको लेटरहेड र स्टाम्प अर्का उपाध्यक्षलाई हस्तान्तरण गरेको जानकारी दिए।
काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्र निकट ‘भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति’का अध्यक्ष र उपाध्यक्ष जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएका छन् ।
अध्यक्ष सञ्जय चाम्लिङ र उपाध्यक्ष क्षितिज राईले समितिको जिम्मेवारीबाट अलग भई प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने घोषणा गरेका हुन् । अध्यक्ष राईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत समितिको आधिकारिक लेटरहेड र स्टाम्प अर्का उपाध्यक्ष विक्रम लकन्ड्र्रीलाई हस्तान्तरण गरिएको समेत जानकारी गराएका छन् ।
भोजपुर अभियानकै नेता सुदन किरातीको गृहजिल्ला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण