अपडेट
जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईंका समर्थक, तस्बिरहरू
मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : ०२
सारांश
- सोमबार राति दुर्गा प्रसाईंलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगियो।
- प्रसाईंलाई राष्ट्र, राष्ट्रियता बचाउ महाभियानका समर्थकहरूले प्रदर्शन गरेका थिए।
- प्रहरीले प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । सोमबार राति पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाभियनका संयोजक उनलाई प्रशासनमा लैजाँदै गर्दा समर्थकहरूले प्रदर्शन गरेका छन् ।
उनलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
_J7E55R1Rc5.jpg)
_01vkUYHI4v.jpg)
_1e80oRi26a.jpg)
_ViWMEmk5Ku.jpg)
_buGy4R81Qh.jpg)
_K25QZrNS8b.jpg)
_3jnJlIdPwv.jpg)
_1lo0krC5bb.jpg)
_uR5ALTf40U.jpg)
_JHxoN3Z65C.jpg)
_vfjKZfrIba.jpg)
_hoRWhz8Bjb.jpg)
_vEGeV6pQ32.jpg)
_GionEHKHUZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण