फोटोफिचर
तस्बिरमा हेर्नुहोस् बञ्चरेडाँडा जाने बाटाेमा रोकिएका फोहोर बोकेका गाडी
बुधबार, ०३ मङ्सिर २०८२, १४ : ३३
सारांश
- काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ।
- फोहोर बोकेका गाडीहरू बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन्।
- स्थानीयवासीले सरकारसँगको सहमति पालना नभएको भन्दै अवरोध गरेका हुन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ । फोहोर लिएर गएका गाडीहरू बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन् । केही गाडी भने काठमाडौँ फिर्ता भएका छन्।
सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_GM1OU1zuon.jpg)
_461GKG0IYR.jpg)
_4ByCoSd1V9.jpg)
_5esCr63vTB.jpg)
_sS1anogaSI.jpg)
_iqeYE29T0I.jpg)
_HBiiWzogkI.jpg)
_9xBYXhd5zd.jpg)
_32wk0KEnYq.jpg)
_Wqch55MrwU.jpg)
_WpMw6PNCfd.jpg)
_LEkNIQet7p.jpg)
_NUzd3afQTh.jpg)
_nVBjGyFoqp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण