बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्दा नियन्त्रणमा लिइएकाहरु रिहा

काठमाडौँ । फोहोर फाल्न अवरोध गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका १३ जना रिहा भएका छन् ।  बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई  पक्राउ गरेको र अहिले छाडिएको...