काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० ओटा मोटरसाइकल बरामद
बिहीबार, ०४ मङ्सिर २०८२, ११ : २३
सारांश
- काठमाडौं उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
- ट्राफिक प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानबाट मोटरसाइकल फेला पारेको हो।
- बरामद गरिएका मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ।
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका र हराएका ५० ओटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका र हराएका मोटरसाइकल बरामद गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
बरामद गरिएको मोटरसाइकल बिहीबार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी ओम प्रसाद अधिकारीले सम्बन्धितलाई हस्तान्तरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण