ला लिगा
गेटाफेमाथि एट्लेटिको म्याड्रिडको जित
सोमबार, ०८ मङ्सिर २०८२, ०१ : १९
सारांश
- आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेलाई १-० गोलले पराजित गर्यो।
- खेलको ८२ औं मिनेटमा आत्मघाती गोलबाट एट्लेटिको म्याड्रिडले जित निकाल्यो।
- जितसँगै एट्लेटिको म्याड्रिडले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोड्यो।
काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समयअनुसार आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेमाथि १–० को जित निकालेको छ
खेलको ८२ औँ मिनेटमा प्राप्त आत्मघाती गोलको सहायताले म्याड्रिडले जित निकालेको हो ।
जितसँगै एट्लेटिको म्याड्रिडले लिग तालिकामा महत्त्वपूर्ण तीन अङ्क थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण