नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाललाई महासङ्घ बनाइने
सोमबार, १५ मङ्सिर २०८२, १८ : १५
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठकले नाडालाई महासङ्घ बनाउने प्रस्ताव पारित गरेको छ ।
नाडाको सोमबार बसेको २४ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासङ्घमा लैजाने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नाडालाई महासङ्घ बनाउने निर्णयमा सम्पूर्ण कार्यसमिति सदस्यको उपस्थित रहेको थियो ।
त्यस्तै नाडाको ४९ औँ वार्षिक साधारणसभा आगामी पुस ९ गते गर्ने निर्णय समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण