काठमाडाैँ । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।
लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
काठमाडाैँ । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।
लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।
सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
काठमाडौँ । लुम्बिनी लायन्सका ड्रार्शी शर्टले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा बुधाबार विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि उनले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
काठमाडौँ । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।
लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सन्दीप जोरालाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
जोरालाई विराटनगरका कप्तान सन्दीप लामिछानेले २४ रनमा एलबीडब्लू आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले सातौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदलाई सातौँ विकेटको रूपमा गुमाएको हो ।
बसिरलाई लुम्बिनीका रुवेन ट्रम्पलमनले २८ रनमा क्याच आउट गराए । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई मध्यम लक्ष्य (१४५ रन) दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले अनुभवी खेलाडी फाफ डु प्लेसिसलाई मैदानमा उतारे पनि उच्च स्कोर खडा गर्न सकेन । टोलीका ओपनरद्वय जर्ज मुन्से र डु प्लेसिस दुवै सस्तैमा समेटिए । मुन्सेले रनको खाता नै खोल्न नसक्दा डु प्लेसिस १२ रन बनाएर अविशेष गौतमको बलमा स्टम्पिङ आउट भए ।
दुई ओपनरलाई चाँडै गुमाए पनि विराटनगरका मध्यक्रमका ब्याटरले केही समय धैर्यता देखाए । तर ४२ बलमा ३५ रन बनाएका लोकेश बम आउट भएपछि मध्यक्रम धर्मरायो । अस्ट्रेलियाली ब्याटर साम हेजलेटले २० बलमा २७ रन बनाए । त्यसलगत्तै नारायण जोशीले ७ बलमा ५ रन र प्रतीश जीसीले ९ बलमा ११ रन मात्र बनाएर रन आउट भए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किंग्सले लगातार विकेट गुमाएको छ ।
बुधबार दिउँसो टीयू क्रिकेट मैदानमा टस हारेर लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ थालेको विराटनगरले १४ ओभर नपुग्दै ५ विकेट गुमाएको हो । ७ बलमा मात्र ५ रन बनाएर एलबीडल्ब्यू धरापमा परे भने एसडी हेजेलेट २० बलमा २७ रन बनाएर क्याच आउट भए । यसअघि विराटनगरले जर्ज ओपनरद्वय जर्ज मुन्से र फाप डुप्लेसीलाई पनि सस्तैमा गुमाएको थियो ।
लोकेश बम आज मात्र ३५ रन बनाएर आउट भए । विराटनगरले १४ ओभरको समाप्तिमा मात्र ८७ रन जोड्दा पाँच विकेट गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किंग्सले लोकेश बमलाई पनि तेस्रो विकेटका रूमा गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिटङ गरेको विराटनरका लोकेश ४२ बलमा ३५ रन बनाएर आउट भए । उनी जेजे स्मिथको बलमा क्याच आउट भए ।
यसअघि जर्ज मुन्से र फाप डुप्लेसीलाई विराटनगरले गुमाएको थियो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार लुम्बिनी लायन्सविरुद्ध सुरुमा ब्याटिङ गरेको विराटनर किङ्गसलाई दोस्रो झट्का लागेको छ ।
विराटनगरले दोस्रो विकेटका रूपमा फाप डु प्लेसिसलाई गुमाएको हो । उनी स्टम्पिङ भए ।
टस जितेर बलिङ गरेको लुम्बिनी लायन्सका अभिशेष गौतमको बलमा डुप्लेसी आउट भएका हुन् । उनले ९ बलमा दुई चौकासहित १२ रन मात्र जोड्न सके । यसअघि विराटनगरले जर्ज मुन्सेलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । उनी एलबीडब्लु आउट भएका थिए ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई सुरुवाती झड्का लागेको छ । र्जज मुन्से शून्यमै आउट भएका छन् ।
टस जितेर बलिङ गरेको लुम्बिनी लायन्सका शेर मल्लले आफ्नो दोस्रो बलमा मुन्सेलाई एलबीडब्ल्यु धरापमा पारेका हुन् । विराटनगरबाट फाफ डुप्लेसी र जर्ज मुन्से ओपनिङमा आएका थिए । तर मुन्से दोस्रो बलमै आउट भए । विराटनगरबाट डुप्लेसीले आज पहिलो खेल खेल्दै छन् ।