शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

कस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको विनिमय दर ?

मङ्गलबार, २३ मङ्सिर २०८२, ०५ : ४६
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ८२ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ लगायतका अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.82 144.42
EUR  (European Euro) 1 167.54 168.23
GBP  (UK Pound Sterling) 1 191.54 192.34
CHF  (Swiss Franc) 1 178.74 179.48
AUD  (Australian Dollar) 1 95.49 95.89
CAD  (Canadian Dollar) 1 104.03 104.46
SGD  (Singapore Dollar) 1 110.93 111.40
JPY  (Japanese Yen) 10 9.25 9.29
CNY  (Chinese Yuan) 1 20.35 20.43
SAR  (Saudi Arabian Riyal) 1 38.29 38.45
QAR  (Qatari Riyal) 1 39.47 39.63
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.16 39.32
MYR  (Malaysian Ringgit) 1 34.97 35.11
KRW  (South Korean Won) 100 9.80 9.84
SEK  (Swedish Kroner) 1 15.28 15.35
DKK  (Danish Kroner) 1 22.43 22.52
HKD  (Hong Kong Dollar) 1 18.48 18.56
KWD  (Kuwaity Dinar) 1 468.45 470.41
BHD  (Bahrain Dinar) 1 381.51 383.10
OMR  (Omani Rial) 1 373.55 375.11

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप