सरकार र जेनजीबिच सम्झौतापत्रमा हस्ताक्षर अघि होहल्ला
बुधबार, २४ मङ्सिर २०८२, २० : ०२
काठमाडौँ । सरकार र जेनजीबिच गत भदौमा भएको आन्दोलनलाई वैधानिकता दिन सम्झौता हुनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि होहल्ला भएको छ ।
बुधबार सरकार र जेनजीबिच सम्झौतामा हस्ताक्षर हुनुअघि होहल्ला भएको हो ।
कतिपय माग नसमेटिएको भन्दै जेनजीहरुले होहल्ला गरेका थिए । तर सम्झाइएपछि सबैले ताली पड्काएर स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण