एमाले महाधिवेशन
एमाले निर्वाचन : मनोनयन दर्ताको समय फेरि थपियो
सोमबार, २९ मङ्सिर २०८२, १६ : ५१
सारांश
- नेकपा एमालेले मनोनयन दर्ताको समय बढाएर ५ बजेसम्म पुर्याएको छ।
- उम्मेदवारको प्रारम्भिक नामावली बेलुका ६ बजे र अन्तिम नामावली राति साढे ८ बजे प्रकाशन हुनेछ।
- निर्वाचन आयोगले मंगलबार बिहान १२ देखि साँझ ६ बजेसम्म मतदान गर्ने समय तोकेको छ।
काठमाडौँ । नेकपा एमालेको मनोनयन दर्ताको समय फेरि थप गरिएको छ । यसअघि सोमबार साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि फाराम बुझाउने समय तोकिएकामा सो समय बढाएर ५ बजेसम्मका लागि सारिएको छ ।
यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली बेलुका ६ बजे प्रकाशन गरिनेछ भने अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे हुनेछ । त्यसपछि मंगलबार बिहान १२ देखि साँझ ६ बजेसम्म मतदान गर्नेगरी कार्यतालिका संशेधन गरिएको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण