एमाले महाधिवेशन
एमाले निर्वाचन : दिउँसो २: ३० सम्म ५५५ मत खस्यो (अपडेट)
बुधबार, ०२ पुस २०८२, १४ : ४५
सारांश
- एमालेको ११ औं महाधिवेशनमा ५५५ मत खसेको छ ।
- भृकुटीमण्डपमा निर्वाचन जारी रहँदा २२६३ जना मतदाता रहेका छन् ।
- निर्वाचनमा नेता तथा कार्यकर्ताहरूले आ-आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो ।
निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।
उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण