एमाले महाधिवेशन
एमाले निर्वाचन : राति १० बजेसम्म १२ सय ८२ मत खस्यो (अपडेट)
बुधबार, ०२ पुस २०८२, २२ : १०
सारांश
- एमालेको ११औं महाधिवेशनमा हालसम्म १२८२ मत खसेको छ।
- निर्वाचन आयोगका अनुसार मतदान राति १० बजेसम्म जारी थियो।
- एमालेको नयाँ नेतृत्वका लागि २२६३ मतदाताले मतदान गर्दैछन्।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा १२ सय ८२ मत खसेको हो ।
निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले बताए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण