एमाले महाधिवेशन
एमाले निर्वाचन : मतदान केन्द्रमा प्रवेश गर्ने समय राति १२ बजेसम्म
बुधबार, ०२ पुस २०८२, २२ : २३
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानको समय राति १२ बजेसम्म थप गरिएको छ।
- यसअघि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म तोकिएको थियो।
- निर्वाचनमा हालसम्म १२८२ मत खसेको छ भने २२६३ जना मतदाता छन्।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरु प्रवेश गर्ने समय राति १२ बजेसम्म थप भएको छ । एमाले नेता शंकर पोखरेलले मतदान केन्द्रमा मतदाताहरुलाई प्रवेशको समय राति १२ बजेसम्म थप भएको जानकारी दिएका हुन् ।
यसअघि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म तय भएको थियो । निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । सो निर्वाचनमा २२६३ जना मतदाताले मतदान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण