एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने
बिहीबार, ०३ पुस २०८२, ०९ : २९
सारांश
- एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ।
- निर्वाचन आयोगका अनुसार विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेको छ।
- नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने उनले बताए ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । ३६ जना भने मतदानमा अनुपस्थित भए ।
मतगणना सुरु भएको तीन घण्टाभित्र परिमाण आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण