एमाले महाधिवेशन
उपमहासचिव पदमा हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
बिहीबार, ०३ पुस २०८२, १४ : ४३
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन् ।
उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित भएका उनी केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेनन् ।
ओली प्यानलमा रहेका उनी लामो समय उनको सहयोगी भएर रहेका थिए । ओलीको विश्वासपात्र रहेका उनी ११औं महाधिवेशनमा ओलीको प्यानलको वर्चस्व रहे पनि उनले जित निकाल सकेनन् ।
पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रमुख राजनीतिक सल्लाहकारका रूपमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण