बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘वाकआउट’ ‘अटेन्सन डाइभर्ट’ गर्ने जुक्ति : रिमाल

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा घटेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमार्फत व्यङ्ग्यपूर्ण टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उनले...