फोटोफिचर
माइतीघरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
सोमबार, ०७ पुस २०८२, ११ : ३८
सारांश
- मिराज ढुंगाना समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
- समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेको छ।
- आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा सो समूहले गरेको छ।
काठमाडौँ । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । सो समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा साे समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।
_bKpRWbGb7y.jpg)
_ueNwOzpv7a.jpg)
_IQ7EasnZUo.jpg)
_OpmtnEUhGq.jpg)
_CtSyjJjdlm.jpg)
_8bNZ8MDt5k.jpg)
_SRbMdao8Hn.jpg)
_HAICZYCgrL.jpg)
_N0jGimyEwo.jpg)
_uYaQQHQyRj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण