मधेसका नवनियुक्त सभामुख यादवले गरे पदभार ग्रहण
सोमबार, ०७ पुस २०८२, १२ : ५०
सारांश
- नवनियुक्त सभामुख रामआशिष यादवले जनकपुरधामस्थित प्रदेश सभा कार्यालयमा पदभार ग्रहण गरे।
- सभामुख यादवले सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकता दिने बताए।
- उनले मधेस प्रदेश सभालाई आन्दोलन र पहिचानको प्रतीकको रूपमा उल्लेख गरे।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन्। सभामुख यादवले सोमबार प्रदेश सभा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै सभामुख यादवले सुशासन र पारदर्शिता पहिलो प्राथमिकता भएको बताए । उनले भने- ‘मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो। प्रदेशसभा पहिचानमा आधारित छ । मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण