फोटो फिचर
सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन (तस्बिरहरू)
बुधबार, ०९ पुस २०८२, ११ : ५३
सारांश
- सरकारी टोलीले जनमत पार्टीको कार्यालय अनुगमन गर्यो र अध्यक्ष सीके राउतसँग छलफल गर्यो।
- अनुगमन समितिमा मन्त्री अनिल सिंहा, प्रवक्ता जगदीश खरेल र राजनीतिक सल्लाहकार अजयभद्र खनाल थिए।
- निर्वाचनको तयारीको रूपमा सरकारले सरोकारवालाहरूसँग वार्ता र संवादलाई तीव्रता दिएको छ।
काठमाडौँ । सरकारी टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ । सो क्रममा टोलीले जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
_oZzamLOeD1.jpg)
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।
_XOfT1MP8gS.jpg)
सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो । टोलीले आजै राप्रपा र रास्वपाको कार्यालय पुग्ने भएको छ।
_b3Do13YZG1.jpg)
_pudxcnKhMA.jpg)
_RdaTnmRRVc.jpg)
_UIKiqfeV0p.jpg)
_ef5V79k4Rw.jpg)
_aQYXJAgw1t.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण