पदभार ग्रहण
नवनियुक्त परराष्ट्रमन्त्रीद्वारा पदभार ग्रहण, तस्बिरहरु
शुक्रबार, ११ पुस २०८२, १५ : ४४
काठमाडाैँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन् ।
_O3wu4BDrdb.jpg)
_fNDirdOj5h.jpg)
_1a2DasrORd.jpg)
_jadDsLjXE9.jpg)
_yg8iUyWjo1.jpg)
_MagNlj7Gkj.jpg)
_A5TxfOxUyL.jpg)
_dkLX3HmsFe.jpg)
_12mDjgnaBh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण