चर्चित अभिनेत्री रिताको निधन, १० दिनदेखि अस्पतालमा भर्ना
मङ्गलबार, ०१ साउन २०७५, १० : ४८
१
भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ । यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् ।
उनले लेखेका छन्, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको जानकारी दिन चाहन्छु । उनको अन्तिम संस्कार जुलाई १७ तारिख दिउँसो १२ बजे अन्धेरी इस्ट मुम्बईमा हुनेछ । हामी सबैका लागि उनी एक आमाजस्तै थिइन् । उनलाई सधैं सम्झिरहने छौं ।’
रिपोर्टका अनुसार रिता १० दिनदेखि अस्पतालमा भर्ना थिइन् । लामो समयदेखि मृगौला रोगबाट पीडित उनी हरेक दोस्रो दिन डायलायसिसका लागि अस्पताल जानुपर्ने भारतीय संचारमाध्यमले बताएको छ ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण