पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस
शनिबार, २६ पुस २०८२, १५ : ११
पोखरा । पत्रकार अर्जुन पन्त गोरखाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनको नाम सिफारिस भएको हो ।
शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले पन्तलाई गोरखा १ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । गोरखा फुजेलका उनी रातोपाटी डटकममा आबद्ध छन् । पन्त नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्, लामो समयदेखि राजनीति अभियानमा पनि सक्रिय छन् । उनीसहित गोरखा १ बाट ५ जनाको नाम सिफारिस भएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरू शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपाली पनि यसै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण