फोटो फिचर
कांग्रेस महाधिवेशन स्थलमा पूर्व सभापतिहरूको मस्कट (तस्बिरहरू)
आइतबार, २७ पुस २०८२, १२ : १२
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु हुँदैछ, जहाँ पूर्व सभापतिको मस्कट राखिएको छ।
- विशेष महाधिवेशनले पार्टीभित्र नीतिगत सुधार र विधान संशोधन गर्ने लक्ष्य लिएको छ।
- महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका विषयहरूलाई नीति र विधानमा रूपान्तरण गर्ने तयारी छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा केहीबेरमा सुरु हुँदै छ । महाधिवेशन स्थलमा पूर्व सभापतिहरूको मस्कट बनाएर राखिएको छ । त्यसले कार्यकर्तालाई आकर्षित गरेको छ ।
मुख्यगरी नीतिगत निर्णय गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । विशेष महाधिवेशनबाट पार्टीभित्र नीतिगत सुधार र विधान संशोधन रहेको विशेष महाधिवेशनको नेतृत्वकर्ता गुरुराज घिमिरे, देवराज चालिसे, सुवास पोखरेलसहितले बताउँछन् ।
_Spi2tlw1Nz.jpg)
मुख्यगरी महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई नीति र विधानको रूप दिने तयारी रहेको पनि नेताहरू बताउँछन् ।
_nzNzanDHlf.jpg)
_VZBur3R4ht.jpg)
_z5P6UFTVze.jpg)
_LZxTQBVXsr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण