राजनीति
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
बुधबार, ३० पुस २०८२, २२ : २४
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
- बुधबार राति संशोधित कार्यतालिका प्रकाशित गरिएको हो।
- निर्वाचन समितिले राति १० बजे उम्मेदवार प्रथम नामावली प्रकाशित गर्ने जनाएको छ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार राति संशोधित कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिका अनुसार राति १० बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने जनाइएको छ ।
त्यस्तै, १०: १५ देखि १०ः ३० सम्म उम्मेदवारीमाथि दावी विरोध, १०ः ३० देखि १०ः ४५ सम्म उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन, ११ बजे उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन पश्ताच पुनः नामावली प्रकाशन रहेको छ ।
मतदान भने माघ १ गते बिहान २ बजेदेखि ५ बजेसम्म हुने जनाइएको छ ।
यस्तो छ संशोशित कार्यतालिका :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण