फोटोफिचर
सिंहदरबारभित्र बस्यो राष्ट्रियसभाको बैठक (तस्बिरहरू)
आइतबार, ०४ माघ २०८२, ११ : ४२
सारांश
- ४ महिनापछि सिंहदरबारमा राष्ट्रियसभाको बैठक बसेको छ।
- आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र सदस्यको निधनमा शोक प्रस्ताव पारित गरियो।
- अर्को बैठक आउने शुक्रबार बस्नेछ।
काठमाडौँ । करिब ४ महिनापछि आज सिंहदरबारमा राष्ट्रियसभाको बैठक बसेको छ । आज राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ । अर्को बैठक आउने शुक्रबार बस्नेछ ।
_2cjxaWPbLd.jpg)
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको थियो ।
_Yw469vO0SO.jpg)
_H0HWGXqdpF.jpg)
_bByNlM473J.jpg)
_haEEUZh5Hk.jpg)
_uZpqaCIHCY.jpg)
_tIfXL1Zwo9.jpg)
_aS3q63uvVT.jpg)
_UvO9P1Qjoc.jpg)
_oeN45TxTVD.jpg)
_Lo4JXpCZSS.jpg)
_jTBRZYep2S.jpg)
_3R2zi8L1Xb.jpg)
_vvRO3SfIut.jpg)
_ayMWU31iRB.jpg)
_D5bPQ7YaWK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण