फोटोफिचर
एमालेको निर्वाचन केन्द्रित जनप्रदर्शन, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०४ माघ २०८२, १५ : ०३
सारांश
- नेकपा एमालेले काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन गरेको छ।
- सो प्रदर्शनमा एमालेका नेता कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित ब्यानर बोकेका थिए।
- उनीहरूले समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउँदै पार्टीको पक्षमा चुनावी माहोल बनाउन आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेले निर्वाचन केन्द्रित जनप्रदर्शन गरेको छ । आइतबार राजधानीमा सो पार्टीले निर्वाचन केन्द्रित प्रदर्शन गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको आयोजना भएको सो प्रदर्शनमा नेता कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अङ्कित ब्यानर बोकेका थिए ।
उनीहरुले समृद्ध नेपाल र सुखी नेपालीको अभियन्ता अध्यक्ष ओली र नेकपा एमाले भएको भन्दै पार्टीको पक्षमा चुनावी माहौल बनाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
_dU95YpjjYV.jpg)
_bUXvSkDQpW.jpg)
_y2pJkbeE1b.jpg)
_f5DCT5bhvc.jpg)
_PvDEepONm7.jpg)
_QSPnjWHcfO.jpg)
_5A3o8X9HWn.jpg)
_KmooVEu23y.jpg)
_nn3BIOR88W.jpg)
_UAzm3ulEOB.jpg)
_UL2Spt4p8Y.jpg)
_CTUpoIXFR3.jpg)
_HNfFkMWg4b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण