अपडेट
राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा १२३ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, १० : ०९
सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान अन्तर्गत १० बजेसम्म १२३ जनाले मतदान गरेका छन् ।
प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३० जनाले मत खसालिसकेका छन् । जसमा १० महिला र २० पुरुष छन् ।
यस्तै स्थानीय तर्फ ९३ जनाले मतदान गरिसकेका छन् । जसमध्ये पुरुष ५९ र बाँकी महिला रहेका छन् ।
कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदै छ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण