अनफोल्डेड
बालेनको मौन प्रचार (भिडियो)
सोमबार, १९ माघ २०८२, २० : ०७
काठमाडौं । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह चुनावी प्रचारका लागि अहिले देश दौडाहामा छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका उनी पूर्वको भ्रमण सकेर सुदूरपश्चिमतिर लागेका छन् । उनलाई हेर्न आउनेको भिड थामिनसक्नु हुन्छ । तर कहीँकतै उनी बोलेको सुनिँदैन । पार्टीका सामान्य औपचारिक कार्यक्रममा मात्रै बोलेको सुनिन्छ । एक हिसाबले उनले मौन आँधी नै ल्याइरहेको जस्तो लाग्छ । बालेन हरेक ठाउँ पुग्छन् तर किन बोल्दैनन् ? नबोली गरिने चुनाव प्रचारले प्रभाव कस्तो होला ? भिडियोमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण