दीपिका र आयशाको उमेर एउटैः बलिउडका यी सेलिब्रिटी जन्मिए एकै वर्ष तर देखिन्छन् निकै भिन्न
आइतबार, ०१ साउन २०७४, १५ : ३८
दैनिक भाष्कर
बलिउडमा यस्ता थुप्रै स्टार हुन्छन् जो एकै उमेरका हुन्छन् तर हेर्दा निकै फरक देखिन्छन् । आज हामी तपाईंलाई यिनै सेलिब्रिटीबारे जानकारी दिँदै छौं । निर्देशक संजयलीला भंसालीको फिल्म ‘पद्मावाती’ मा दीपिका पादुकोण रानी पद्मावतीको भूमिका निभाइरहेकी छिन् । यो फिल्म यसै वर्षको नोभेम्बरमा रिलिज हुँदैछ । याद रहोस्, दीपिका र आयशा टाकिया एकै उमेरका हुन् तर हेर्दा उनीहरु निकै फरक देखिन्छन् । दुबैको उमेर ३१ वर्ष हो । यद्यपी, आयशा अब फिल्मबाट टाढा छिन् ।









Photo: Dainik Bhaskar
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण