विमानस्थलमा सुरक्षा व्यवस्था कडा : २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन (फोटोफिचर)
सारांश
- पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन्, जसलाई समर्थकहरूले स्वागत गर्ने तयारी गरेका छन्।
- स्वागत कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।
- विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवाससम्म सुरक्षाका लागि २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ।
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।
_KKyQQ7Wb8i.jpg)
स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
_WBATFAjuUT.jpg)
विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘गोल्डेनगेट भित्र प्रवेश गर्न रोक लगाइएको छ, बाहिर सडकमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।
_zBOBMHXMtA.jpg)
_7NgexD8Ut6.jpg)
_Z9cqRlDLdS.jpg)
_kKtVDcE8fu.jpg)
_4CKEPT13Na.jpg)
_vHfMwICaYl.jpg)
_G5ArwM4COk.jpg)
_S6y3LQrhaJ.jpg)
_JD7UzGqjaG.jpg)
_0ZBCrp96K2.jpg)
_KKDlyusfgE.jpg)
_7ONbtUTA06.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण