इसन किसनद्वारा अर्धसतक प्रहार
आइतबार, ०३ फागुन २०८२, १९ : ५४
काठमाडौँ । टी २० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्ध भारतका इसन किसनले अर्धसतक प्रहार गरेका छन् ।
उनले २७ बलमा ५० रनमा प्रहार गरेका हुन् । आइतबार साँझ श्रीलंकाको प्रेमादासमा स्टेडियममा भारतका किसनले अर्धसतक प्रहार गरेका हुन् ।
भारतविरुद्ध पाकिस्तानले टस जितेर बलिङको निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण