फोटोफिचर
महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालन (तस्बिरहरू)
बिहीबार, १४ फागुन २०८२, ११ : २४
१
सारांश
- भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी भएको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।
- आगजनीबाट क्षति पुगेको सुपरमार्केटको भवन ६ महिनाको मर्मतपछि पुनः सञ्चालनमा आएको हो।
- सर्वसाधारणका लागि भाटभटेनी आजदेखि पुन: खुला गरिएको छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। सो सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।
आन्दोलनका क्रममा भएको आगलागीबाट सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ६ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी ट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
हेर्नुहोस् तस्बिरहरू :
_1wWAbBYs0u.jpg)
_4WiHzMqSGo.jpg)
_t1fMl1yCFA.jpg)
_A8DsmxRURq.jpg)
_DkjckF2ftV.jpg)
_yEzx2n0KyB.jpg)
_1l7ApeyCGi.jpg)
_cshZ0QIvoW.jpg)
_C0kCmXhP3P.jpg)
_pyZrQWyiVL.jpg)
_Aej2AzhrJc.jpg)
_Mtq10iHHKh.jpg)
_ar81eIQbMk.jpg)
_BHCwD46gtq.jpg)
_rxHgxRePUg.jpg)
_3F75Nh2cEs.jpg)
_E0Qwmh3vqR.jpg)
_k5QQvzYJ68.jpg)
_Ogk19SFfL7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण