रामेछापमा नेकपाका श्रेष्ठको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १७ : ०१
सारांश
- रामेछापमा नेकपाका उम्मेदवार श्याम श्रेष्ठले अग्रता लिएका छन्।
- सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणनामा नेकपाले अग्रता लिएको हो।
- बेथानमा नेकपाले ३८९ मत प्राप्त गर्दा कांग्रेसले १३६ र एमालेले ९२ मत पाएका छन्।
काठमाडौँ । रामेछापमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्याम श्रेष्ठले अग्रता लिएको छ । जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणना गर्दा नेकपा अग्रता लिएको हो । बेथानको १ हजार ४ सय ५१ मत गणना गर्दा तारा चिह्नले सबैभन्दा बढी ३८९ मत प्राप्त गरेको छ ।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३६ मत पाएका छन् । नेकपा एमालेको सूर्य चिह्नले ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.कृष्णहरि बुढाथोकीले ५७ मत ल्याएका छन् ।
अन्य साना तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरूतर्फ माटोले ९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मत प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण