गोरखा- १ मा सुदनको सुरुवाती अग्रता
शनिबार, २३ फागुन २०८२, १४ : ५१
सारांश
- गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङले अग्रता लिएका छन्, जसमा उनले ९० मत प्राप्त गरेका छन्।
- कांग्रेसका प्रेमकुमार खत्री ४७ मतका साथ दोस्रो स्थानमा छन्।
- नेकपाका हरिराज अधिकारी ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत प्राप्त गरे।
गोरखा । गोरखाको क्षेत्र नम्बर १ मा सुदन गुरुङले सुरुवाती अग्रता लिएका छन् । गणना भएको १ सय ९९ मतमध्ये सुदनले ९० मत ल्याएका हुन् ।
दोस्रोमा रहेका काँग्रेसका प्रेमकुमार खत्रीले ४७, तेस्रोमा रहेका नेकपाका हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् । यो चुमनुब्री गाउँपालिका १ को गणना गरिएको हो ।
यो गुरुङकै गृहपालिका पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण