इलाम–१
इलाम–१ मा मतान्तर बढाउँदै कांग्रेस उम्मेदवार राई
आइतबार, २४ फागुन २०८२, २३ : २१
सारांश
- इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्चल राईले अग्रता कायम राखेका छन्।
- कांग्रेसका राईले ९ हजार ५ सय ४४ मत प्राप्त गर्दा एमालेका काजी मान कागतेले ९ हजार ९२ मत ल्याएका छन्।
- श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ९ हजार ७० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
इलाम। इलाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार निश्चल राईले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।
ताजा मत परिणाम अनुसार, कांग्रेसका राईले ९ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार काजी मान कागतेले ९ हजार ९२ मतका साथ राईलाई पछ्याइरहेका छन् । हाल राई र कागतेबिचको मतान्तर ५ सय ५२ रहेको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले ९ हजार ७० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण