जन्मदिन विशेषः २० तस्बिरमा हेर्नुहोस् संजय दत्तको अहिलेसम्मको यात्रा
संजय दत्तको जन्म सन् १९५९ को जुलाई २९ तारिखमा भएको थियो । संजयको बाल्यकाल सिनेमा जगतको हस्तीबीच बित्यो । उनका बुवा सुनिल दत्त नायक र कांग्रेस नेता थिए जबकी आमा नरगिस चर्चित अभिनेत्री थिइन् ।
बाल्यकालमा संजय दत्तको लोकप्रियता सेफ अली खानका छोरा तैमुरजस्तै थियो ।
आफ्नो बाल्यकालमा बहिनी प्रिया दत्तासँग संजय दत्त
जवान संजय दत्त ।
संजय दत्तका नजिकका साथी सुनिल शेट्टी
जिममा समय बिताउँदै संजय
आफ्नो चर्चित फिल्म खलनायकको क्रममा संजय
जब संजय दत्त लागुऔषको शिकार भएका थिए ।
जवानीका दिनमा संजय दत्त
बाल ठाकरेसँग संजय दत्त र उनका पिता सुनिल दत्त
राज ठाकरेसँग संजय दत्त
आफ्नी बहिनी प्रिया दत्तका लागि चुनाव प्रचार गरिरहेका संजय दत्त
सपाको टिकटमा जब संजयले चुनाव लडे तब श्रीमती मान्यतासँग यसरी प्रचार गरेका थिए ।
आफ्नी बहिनी प्रियासँग संजय
जेलबाट रिहा भएपछि संजय दत्त
मुन्नाभाइ एमबीबीएसको क्रममा संजय दत्त र राजकुमार हिरानी
श्रीमती मान्यता र छोराछोरीसँग संजय
अहिले संजय दत्त यस्ता देखिन्छन् ।
जेलभित्र आफ्नो सामान उठाउँदै गरेका संजय दत्त
आफ्नो फिल्म साहेब बीबी ग्याङ्गस्टर थ्रीको प्रोमोशनको क्रममा संजय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण