फिफा सिरिजका लागि खेलाडी छनोट
बुधबार, ११ चैत २०८२, १७ : ३४
काठमाडौँ। आगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ।
छनोट हुने खेलाडीहरुमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, विमला विक, बिरसना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा र नेहाकुमारी चौधरी छन्।
त्यसैगरी निशा ठोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पुजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, सुशिलाकुमारी चौधरी र उषा नाथ छनोट भएको एन्फाले जनाएको छ ।
उक्त फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण