शपथ
संसद्को ढोका ढोग्दै सिंहदरबार छिरे नयाँ सांसदहरू (भिडियोसहित)
बिहीबार, १२ चैत २०८२, १४ : ५३
सारांश
- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- सांसदहरूले सिंहदरबारस्थित नयाँ भवनमा ढोकामा ढोगेर प्रवेश गरे।
- अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराए।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित नयाँ भवनमा शपथ कार्यक्रममा सहभागी हुन पुगेका कतिपय सांसदहरूले भवनको ढोकामा पुगेर ढोगेर मात्रै भित्र पसेका थिए ।
सांसदहरू जगदीश खरेल दीपक साहलगायत ढोगेर मात्र भवन प्रवेश गरेका थिए । उनीहरूलाई प्रतिनिधि सभाका सबैभन्दा पाका (जेठा) सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण