बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ (तस्बिरहरु)

शुक्रबार, १३ चैत २०८२, १३ : ०३
शुक्रबार, १३ चैत २०८२

सारांश

  • बालेन शाहले १२:३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन्।
  • बालेनले शपथका लागि राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए।

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) ले १२ः ३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए ।

शाहले शपथ लिएलगत्तै मन्त्रीहरुले पनि शपथ लिएका छन् ।  तस्बिरः कृष्ण खड्का/रातोपाटी 
हेर्नुहोस् तस्बिरहरु : 

sapath-balen (1)sapath-balen (2)sapath-balen (3)sapath-balen (4)sapath-balen (5)sapath-balen (6)sapath-balen (7)sapath-balen (8)sapath-balen (9)sapath-balen (10)sapath-balen (11)sapath-balen (12)sapath-balen (13)sapath-balen (14)sapath-balen (15)sapath-balen (16)sapath-balen (17)sapath-balen (18)sapath-balen (19)sapath-balen (20)

 

Sapath Balen Shah_NPL (1)Sapath Balen Shah_NPL (2)Sapath Balen Shah_NPL (3)Sapath Balen Shah_NPL (4)Sapath Balen Shah_NPL (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप