ओली पक्राउ परेपछि एमाले सडकमा : सडकमै टायर बालेर यातायात अवरुद्ध
सारांश
- केपी शर्मा ओली पक्राउ परेपछि एमालेका कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरे।
- एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँमा टायर बालेर प्रदर्शन गरे, जसले गर्दा प्रहरीसँग झडप भयो।
- प्रदर्शनकारीहरूले अध्यक्षको रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरे, जसले यातायात अवरुद्ध भयो।
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।
_vKdZfd9MXr.jpg)
एमाले सम्बद्ध २३ वटा जनवर्गीय सङ्गठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन थालेका छन्। प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच केही बेर ठेलमठेल हुनुका साथै स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारे पनि उनीहरू समूह बनाएर अघि बढिरहेका छन्।
_fNOykpM3g2.jpg)
माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जुलुस बबरमहल पुगेपछि कार्यकर्ताहरूले सडकमै टायर बालेर यातायात अवरुद्ध पारेका छन्। सरकारविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले आफ्ना अध्यक्षलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। अहिले बबरमहल र माइतीघर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
_WXAZiZ4G9m.jpg)
_Sk7PCC1QmV.jpg)
_D7zppofLfA.jpg)
_WcIIl7Ltg7.jpg)
_ennIcEdjN8.jpg)
_JMcMu6TNuc.jpg)
_LCg4pKlmX6.jpg)
_Dair29oy71.jpg)
_G5knR2Xmjp.jpg)
_6w3fuCOgr1.jpg)
_qxxTu4rGKs.jpg)
_HeVolTXbXM.jpg)
_Ep4N0Mq8ev.jpg)
_RceqzzvTUq.jpg)
_mhtP82z6gG.jpg)
_1PEPze2QdD.jpg)
_JehnBdxXq1.jpg)
_VWtx4ZW9ML.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण