अनफोल्डेड
एकै तीरबाट बालेन सरकारका तीन निशाना
सोमबार, १६ चैत २०८२, २० : १५
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको २४ घण्टा नहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे । भदौ २३ र २४ को आन्दोलनका क्रममा धरपकड गरेको भन्दै 'हेलचेक्रयाइँ गरेर ज्यान मार्ने कसुर'मा दुई जनालाई गिरफ्तार गरिएको हो ।
जेनजी आन्दोलनपछि देखिएको आक्रोशलाई क्यास गरेर, दुई तिहाई नजिकको शक्ति पाएको रास्वपा सरकारले, यो कदम चाल्छ होला भनेर अनुमान नभएको त होइन, तर सरकार बनेको २४ घण्टा नबित्दै उनीहरू पक्राउ पर्लान् भन्ने चाहिँ कमैले मात्र अनुमान गरेका थिए होलान् । तर यो कदमले सरकारले तीनतिर निशाना लगाउन खोजेको जस्तो देखिन्छ ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण