साइबर बुलिङ सम्बन्धी उजुरीको छिटो छानबिन गर्न ध्यानाकर्षण
सोमबार, २३ चैत २०८२, १७ : ३६
सारांश
- नेकपा (एमाले)का महिला सांसदहरूले साइबर बुलिङ सम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोको ध्यानाकर्षण गराएका छन्।
- एमालेका १८ जना महिला सांसदहरूले पार्टीका नेता र कार्यकर्तामाथि बढेको साइबर बुलिङको घटनाप्रति चिन्ता व्यक्त गर्दै कारबाहीको माग गरेका छन्।
काठमाडौँ । नेकपा (एमाले)का महिला सांसदहरूले साइबर बुलिङ सम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन गर्न ध्यानाकर्षण गराएका छन् ।
सोमबार एमालेका १८ जना महिला सांसद नेपाल प्रहरीको साइबर ब्युरो पुगेर ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले केही दिनयता एमाले समर्थक, निकट नेता, कार्यकर्तामाथि साइबर बुलिङको केस बढेको भन्दै कारबाहीका लागि तालुकदार निकायको ध्यानाकर्षण गराउनुपरेको जनाएका छन् ।
साइबर बुलिङमाथि कारबाहीको माग राख्दै साइबर ब्युरो पुगेर ध्यानाकर्षण गराएको प्रतिनिधिसभा सांसद पद्मा अर्यालले जानकारी दिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण