काठमाडौँ । विश्वकप फुटबल २०२६ को रौनक सुरु भएसँगै साइबर ठगहरूले यसलाई ठगीको नयाँ माध्यम बनाउन थालेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप हेर्ने बहानामा प्रयोगकर्ताको मोबाइल बैंकिङ ह्याक गरी रकम...